Who we are Get to know more about us
श्री त्रिवेणी माध्यमिक विद्यालय वि.स. २०३९ साल चैत ८ गते स्थानीय समाजसेवी, शिक्षाप्रेमी तथा बुद्धिजीविहरुको पहलमा हालको संघीय नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुम (पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. २ सिम्रुतुमा स्थापना भएको थियो । तत्कालिन रुँघा, खारा, मुरु र भलाक्चा गाऊँ पञ्चायतको केन्द्रमा रहेको यस विद्यालय रुँघा, खारा र मुरु खोलाको संगम स्थल (त्रिवेणी) मा अवस्थित छ ।
Read More →